कालापानी क्षेत्रबाट भारतीय अतिक्रमण हटाउन तथ्य प्रमाणसहित तत्काल कूटनीतिक पहल थाल्न सरकारमाथि दबाब Tuesday, November 12, 2019 भारतीय उपमहादिपमा शासन गरिरहेको तत्कालिन अंग्रेज सरकारसँग नेपालले गरेको सुगौली सन्धीले नेपालको सीमा निर्धारण गर्छ । सोही सन्धीको धारा पाँचले कालि नदिको मुहानको पूर्वतिरको भाग नेपालको रहेको उल्लेख गरेको विज्ञहरु बताउँछन् । जसको मु…