ज्ञान न्यौपाने
काठमाडौं असोज ४
जनगणनामा भएका गल्ती पत्ता लगाउँन गणना जाँच सर्वेक्षण एक गतेदेखि देशभर सुरु भैरहेको छ । यस कार्यअन्तर्गत गत असार ३ देखि १३ सम्म सम्पन्न जनगणनाको स्थलगत अध्ययन तथ्याङक सङ्कलन मा कोही छुटेका वा देहोरिएका भए तीनको यकिन हुनेछ । See the newspaper and turn the page 8
सर्वेक्षण कार्य सात गतेसम्म सकिने केन्द्रीय तथ्याङक विभागले जानएको छ । विभागका अनुसार जनगणनाको प्रारम्भिक नतिजा आउँने मिति नजिकिदै गर्दा त्यसभन्दा अगाडी नै सर्वेक्षणको स्थलगत कार्य सम्पन्न गर्न लागिएको हो । यसबाट जनगणनाको सफलता बारेमा जानकारी हुने विभागले बताएको छ ।
गाउँ देखि सहर हिमाल देखि तराइँसम्मका क्षेत्रहरु समेटने २७ जिल्लाहरु समावेश गरिएको विभागले जनाएको छ । काठमाडौं भक्तपुर ललितपुर कास्की सर्लाही मोरङ मुस्ताङ लगायत रहेका छन् ।
हामीले मुख्य जनगणनाको प्रश्नावलीमा समावेश प्रश्नहरुमध्ये २० वटा समावेश गरेका छौंु विभाग जनसंख्या शाखा प्रमुख रुद्र सुवालले भने प्रश्नका आधारमा २७ जिल्लामा सवेक्षण साचालन भैरहेका छन् । उनका अनुसार देशका प्रत्येक भागलाई समेटने गरी तोकिएका क्षेत्रमा विभागकै एक सय कर्मचारी समावेश भैरहेका छन् । अघिल्लो स्थलगत गणनामा प्रयोग गरिएका कर्मचारीलाई यसमा समावेश नगरिएको विभागको दावी छ ।
जनगणनामा नभएको र अहिले भेटिएका एवं पहिले भएका र अहिले नभएका मानिस भएको जानकारी लिएका छौं । काठमाडौं वडा १८ स्थित नरदेवीमा सर्वेक्षण गरेकी अनिता काफ्लेले भनिन् ुकुनै परिवारका सदस्य विदेश गएको एवं बच्चा जन्मिएको परिवार पायौं ।
एक समूहले दुई सय घरपरिवार हेर्नुपर्ने बताउँदै उनले खासै गल्ती नभेटेको बताउँदै भनिन् ुघरपरिवार गणनाबाट छुटेका त छैनन् केही वसाइसराइ वा जन्मिएको देखिएको छ ।ु
यसको नतिजाको क्रममा कति गल्ती भए भन्ने प्रतिशतमा तथ्याङक उपलब्ध हुने निर्देशक सुवालले जानकारी दिए । ुयसमा प्राविधिक कुरा धेरै हुने हुनाले सार्वजनिक हुदैनु उनले भने ुतर कुनै विशेषज्ञले चाह्यो भने हेर्न पाउँछ ।ु
जनगणनाको प्रारम्भिक नतिजा दशैअगावै
असार तीन देखि १३ सम्म साचालित मुख्य जनगणनाको प्रारम्भिक नतिजा दशैअगावै आउँने भएको छ । यस अघि विभागले असोज मसान्तमा नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।
ुनिश्चित दिन तय भएको छैन तर हाम्रो बैठकले चाडै प्रकाशित गर्ने निर्णय गरेको छु विभाग जनसंख्या शाखा निर्देशक रुद्र सुवालले भने ुअन्य विवरण आउँन भने एक वर्ष लाग्छ ।ु
विभागका अनुसार प्रारम्भिक नतिजामा देशको कुल जनसंख्या परिवार महिला पुरुष र तेस्रो िलंगीको संख्या रहनेछन् ।