सदाचार सूचकमा तीन अंक सुधार भए पनि नेपाल भ्रष्टाचार व्यापक रहेको मुलुकको श्रेणीमै

Posted Leave a commentPosted in POLITICS

ट्रान्सपरेन्सी इन्टरनेस्नलले बिहीबार सार्वजनिक गरेको विश्वका १ सय ८० देशको भ्रष्टाचार सूचकांकमा नेपाल ३४ अंकसहित १ सय १३ औं स्थानमा छ । गत वर्षको तुलनामा ११ औं स्थान माथि उक्लिए पनि भ्रष्टाचार घट्यो भन्ने अवस्थाचाहिँ छैन । ट्रान्सपरेन्सीले सार्वजनिक पदको दुरुपयोग तथा भ्रष्टाचारमा कारवाही, कर असुली सम्बन्धी निर्णय लगायत कारण माथि उक्लिए पनि राजनीतिक क्षेत्र […]

प्रधानमन्त्री ओलीको सम्झौतामुखी बाटोमा

Posted Leave a commentPosted in POLITICS

संसदमा करिब दुई तिहाई मत भए पनि सत्तारुढ दल नेकपामा सभामुखको उम्मेद्वार तय गर्न झण्डै एक महिनाभन्दा लामो रस्साकस्सी चल्यो । त्यसको एक मात्र कारण थियो, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको आफू अनुकूलको व्यक्तिलाई सभामुख बनाउने अडान । अन्तिमसम्म प्रयास गरे पनि पार्टी समीकरण नै प्रतिकूल देखिँदा अन्तत प्रधानमन्त्री […]